प्रदेश नम्बर1अबस्था :
१) वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नमुना संकलन गरि परीक्षणका लागि पठाएको संख्या : ३९ जना , जसमध्ये २४ जनाकाे रिपोर्ट नेगेटिभ अाएकाे छ अर्थात उनीहरूमा काेराेना भाइरसकाे संक्रमण नभएको पुष्टि भएकाे छ । प्रतिष्ठानमा १५ जनाकाे रिपोर्ट अाउन वाँकी छ । प्रदेश नम्बर १ मा काेही पनि ICU मा बस्नु परेकाे छैन ।
२) अस्पतालहरूमा Isolation मा रहेकाे संख्या : ९ जना
३) Quarantine मा रहेका व्यक्तिकाे संख्या :- ५७१
( सबैकाे स्वास्थ्य स्थिति सामान्य रहेकाे )
४) सुरक्षा, प्रशासन तथा स्वास्थ्य निकायकाे निगरानीमा Home Quarantine मा रहेकाे संख्या : २,३८१ जना
५) काेराेना संक्रमितहरूका लागि मात्र उपचार गर्ने गरि अाज विराटनगरमा काेराेना विशेष अस्पतालकाे अाैपचारिक शुभारम्भ
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved