रवि लामिछानेको बारेमा बोल्यो अध्यागमन विभाग, हेर्नुस पत्र

  • प्रकाशित मितिः असार ७, २०७५
  • 1128 पटक पढिएको
  • Mausam

टेलिभिजन प्रस्तोता रवि लामिछानेको बारेमा अध्यागमन विभागले मुख खोलेको छ ।

लामिछानेले अबैधानिक रूपमा काम गरिरहेको उजुरी परेपछि उनको भिसाको बारेमा प्रेस काउन्सिलले अध्यागमन विभागसँग जवाफ मागेको थियो । काउन्सिललाई जवाफ लेख्दै अध्यागन विभागले लामिछाने आगामी अक्टोबर ४ सम्म नातेदार भिसामा रहेको र यस भिसामा कुनै पनि काम गर्न नपाउने उल्लेख गरेको छ ।

लामिछानेसँग अमेरिकी पासपोर्ट रहेकाले उनको वैधतामाथि प्रश्न उठेको हो । अमेरिका बसेर ४ बर्ष अघि नेपाल फर्किएका रविले एउटा निजी टेलिभिजनमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, उनले लिएको भिसा अनुसार रविले नेपालमा कुनै काम गर्न नपाउने अध्यागमन विभागले प्रष्ट पारेको छ ।

हेर्नुस पत्र

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved