सुनसरीको इटहरीमा रहेको अम्बे बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष फणिन्द्र मगरले कोरोना अर्थात (COVID-19)को महामारी बाट त्रसित सिंगो विश्व नै अहिले लकडाउन को मर्कामा छ । यतिबेला दैनिक रोजिरोटि गर्ने ज्यालादारीको छाक टार्न हम्मे छ । ईटहरि उपमहानगरपालिकाले विपत्तिको घडिमा राहात कोष खडा गरि लक्षित वर्गमा राहात बाड्ने काम भईरहेको छ । यसै सन्दर्भमा Ambe Saving अम्बे सहकारीले पनि उक्त राहात कोष मा रु १००००० / दिने निर्णय गरेको छ । यतिबेला म सहकारि संग सम्बन्धित शुभचिन्तक , शेयर सदस्य ज्युहरु,संचालक समिति, विभिन्न उप-समितिहरु, र कर्मचारू सम्पूर्णमा धन्यवाद दिन चाहान्छु । अाठ वर्ष अघि १००००० / पुजिनै एक लाख नभएको संस्थाले अाज १००००० । बराबरको सहयोग गर्ने सामर्थ्य राख्यो ।यो बिल्कुल मेरो एक्लो प्रयासले संभव भएको होईन यस सहयोग रकम सबैको उत्तिकै योगदान छ । गरिबको दुःखको मल्हम पट्टि को लागि ईटहरि उपमहानगरपालिका परिवार मेयर साब द्वारिकलाल चौधरी उपमेयर लक्ष्मि गाैतमलाई सलाम ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved