स्याम्पल कलेक्सन बुथ विपीलाई हस्तानतरण गरिदै

  • प्रकाशित मितिः चैत २८, २०७६
  • 2039 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल इटहरी/नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश न १ ले विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लागि स्याम्पल कलेक्सन बुथ तयारी गरेको छ ।
प्राबिधिक उमेश तुम हाङ र महेश धितालले बनाएको बुथ शनिबार विपीलाई हस्तानतरण गरिने छ ।


कोरोना भाइरसको बिसम परीस्थिती मा सम्पुर्न इन्जिनियर साथी भाईहरुलाई सँगठानिक या समुहगत तवरले आफ्नो ज्ञान र शिपको उच्चतम प्रयोग गरी यो समायमा मानव को रक्षाको लागि सरकारलाई सहयोग पुर्याउन बुथ निर्माण गरेको नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश न १ का सचिव बिकास भटराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved