भाइरसको त्रासका कारण विगतका वर्षहरुमा झै मनोरञ्जन स्थलमा गएर नयाँ वर्ष मनाउने कार्य हुन नसकेको हो ।

  • प्रकाशित मितिः बैशाख १, २०७७
  • 943 पटक पढिएको
  • समय अनलाइन

इटहरी । आज नयाँ वर्ष अर्थात २०७७ सालको सुरुवातको दिन विगतका वर्ष झै यस वर्ष हसोल्लासका साथ मनाइएको छैन । कोरोना भाइरसको त्रासका कारण विगतका वर्षहरुमा झै मनोरञ्जन स्थलमा गएर नयाँ वर्ष मनाउने कार्य हुन नसकेको हो ।

नयाँ वर्षका दिन अन्य वर्षहरु मानिसहरु विभिन्न मनोरञ्जन स्थलमा पुगेर मनाउने गरेकोमा यस वर्ष घरघरमै बसेर मनाउन वाध्य भएका हुन । विगतका वर्षहरुमा नयाँ वर्ष मनाउन मनोरञ्जनका स्थलहरुमा मानिसहरु भेला भएर रमाइलो गर्दै मनाउने गरेकोमा यस वर्ष लकडाउनका कारण मानिसहरु नयाँ वर्ष केन्द्रीत भिडभाड र कार्यक्रमहरु प्रभावित वन्न पुगेका छन । विगतमा नयाँ वर्ष मनाउन मानिसहरु भेला भएर मनोरम स्थलहरु जाने भिडभाड गर्ने स्थलमा खटिने प्रहरीहरुको काम पनि कोरोनाका कारण परिवर्तन हुन पुगेकोछ । विगतमा मनोरञ्जनका क्षेत्रमा धेरै मानिसहरुको भिडभाड हुने स्थलमा खटिनु पर्ने गरेको थियो भने यस वर्ष कोरोना त्रासका कारण लकडाउनको अवस्थामा मुलुक रहेको कारण घरवाहिर निस्कने मानिसहरुलाई फर्काउने काम नयाँ वर्षको दिन गर्नु परिरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारी वताउछन । विगतका वर्षहरुमा घर वाहिर गएर रमाइलो गरे नयाँ वर्ष मनाउने गरिएकोमा यस वर्ष घर वाहिर आएकाहरुलाई प्रहरीले घर पठाउने गरिरहेको छ । मानव स्वास्थ्यलाई मध्यनजर गर्दै नेपाल सरकारले लगाएको लकडाउनको पालना गराउन प्रहरीले विभिन्न कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved