कोरोना भाइरसको दु्रत परीक्षण आरडिटी टेस्ट सुरुइटहरी अस्पतालमा

  • प्रकाशित मितिः बैशाख २, २०७७
  • 1123 पटक पढिएको
  • समय अनलाइन

इटहरी अस्पतालमा कोरोना भाइरसको दु्रत परीक्षण आरडिटी टेस्ट सुरु गरिएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेश वाट इटहरी आएका ब्यक्तिहरुको आरडिटी टेस्ट गरिदै छ । आज करिव सयजनाको परीक्षण गरिने इटहरी अस्पतालका इमेरजेन्सी विभाग प्रमुख राम कुमार धमलाले बताए । ।दिउसो सम्म २१ जनाको परिक्षणमा सवैको नेगेटिभ आएको छ । द्रुत परिक्षण बिधीवाट परिक्षण गर्दा नमुनामा संक्रमण प्रतिरोधी एन्टिबडी छ कि छैन भनेर जाँच गरिन्छ । परिक्षणले एण्टीबडी देखाए पोजेटिभ र देखाएन भने नेगेटिभ हुन्छ । हाम्रो शरीरमा कुनै भाइरस प्रबेश गरेपछि शरीरले त्यस्ता संक्रमण सँग लडन प्रतिरोधी संयन्त्र एन्टिबडी निर्माण गर्दछ। एण्टिबडीले जिते बिमारी भइदैन । तर भाइसरले जिते लक्षण देखिन थालेर विरामी परिन्छ । आरडिटि परीक्षणमा पोजेटिभ देखाए पिसिआर विधीले पून नमूना जाँच गरिन्छ । पिसिआर बिधीले नमूना जांच्दा ब्यक्तिमा भाइरसको संक्रमण भए नभएको पत्ता लाग्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved