युवा समाजसेवी तथा निर्माण व्यवासायी नारायण प्र तिवारी (सानू) ले, सुनसरी र मोरङमा रहेका भोजपुर को पैवादुङमा बासीलाइ 110 घर परीबार लाई अाफ्नो ब्तीगत लगानिमा राहात बितरण गरेका छन यसैगरि तिवारी ले केहिदीन अघीमात्र भोज्पुर को पैवादुङमा 2 तिवारी भनज्याङ्ग पुगेर 180 बिपन्न परीबारलाइ राहात बितरण गरेर फरकीय का थिय अहिले उनी सुन्सरी मोरङ मा रहेका बिध्यार्थी मज्दुर यकल महिला हरुलाइ निरनतर राहात बितरण मा छन तिवारीले केहिदीन अघि लकडाउन मा परी बाटोमा अलपत्र परेका 650 जनालाइ खानपीन अैसधी माक्स र सकेको बाटो खर्च समेत बेबस्था मिलायर अाफ्नो घर पठाउने बेबस्था गरेका थिय तिवारीले भने अझै सकुन्जेल सहयोग गर्ने पनि बताय
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved