धरान: धरानमा पनि एक कोरोना संक्रमण भएको पाइएको छ ।
धरानकी एक महिलामा कोरोना पोजेटिभ भेटिएको हो । उनले आफ्नो ठेगाना धरान वडा नं १३ लेखाएकी छिन् । हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी जाँच गराउन पुगेकी एक महिलाको शंका लागेर परीक्षण गराउदा पोजेटिभ रिपोर्ट आएको उच्च स्रोतले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved