युवा निर्माण व्यवसायी सन्तोषश्रेष्ठले वितरण गरे राहत

  • प्रकाशित मितिः जेठ ९, २०७७
  • 1610 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल इटहरी/कोरोना भाइरस (कोभीड–१९) को संक्रमणलाई फैलन नदिन सरकारले देशभर गरेको लक डाउनका कारण मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने सडक मजदुर, विभिन्न विकासे आयोजनाका मजदुर, विद्यार्थी लगायतलाई उनीहरूले खोजी खोजी खाद्यान्न लगायतका सामग्री वितरण गरीरहेका छन् ।भोजपुर नगरपालीकाका सन्तोष श्रेष्ठले लकडाउनका कारण युवा निर्माण व्यवसायी श्रेष्ठले आफ्नो जन्मथलो भोजपुरको भोजपुर नगरपालीका पुगेर खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेका थिए । त्यसै गरी स्वास्थ्य कर्मीहरूको मनोबल बढाउन भोजपुर नगरपालीका धापखर्क उप स्वास्थ्य चौकी मा श्रेष्ठको समूहले PPE र मास्क वितरण गरेका छन । बिद्यार्थी र मजदुर भन्छन्ः कोठामा खाद्यान्न छैन, घरबेटीको दबाब उस्तै छ, कोठाभाडा कसरी तिर्ने ? शिर्षकमा । खाद्यान्न सहित स्वास्थ्य सामग्री वितरण गरे स्थानीय सरकारको नजरमा नपरेका उनीहरुलाई आफुले व्यक्तिगत रुपमा खाद्यान्न खरीद गरेर वितरण गरेको उनले वताए । भोजपुर बाट आएर पुर्वी तराईको सुनसरी र मोरङमा बसोबास गर्ने बिपन्न परिवार, विद्यार्थी, मजदुर र 

स्थानीय सरकारको नजरमा नपरेका उनीहरुलाई आफुले व्यक्तिगत रुपमा खाद्यान्न खरीद गरेर वितरण गरेको उनले वताए । भोजपुर बाट आएर पुर्वी तराईको सुनसरी र मोरङमा बसोबास गर्ने बिपन्न परिवार, विद्यार्थी, मजदुर र गृहणी २ सय जना वढीलाई पनि खाद्यान्न सहित अन्य स्वास्थ्य सामग्री वितरण गरेका छन् । श्रेष्ठले गत आईतबार देखी लगातार खाद्यान्न वितरण गरीरहेका छन् । उनले सुनसरीको इटहरी र धरान आसपासका क्षेत्रमा बसोबास गर्ने बिपन्न नागरिकको पहिचान गरी खाद्यान्न लगायतका सामग्री वितरण गरीरहेका छन् ।

सहयोग बारे बोल्दै उनि भन्छन ‘लकडाउनको समय बढे अझै सहयोग गछौ’ । विश्व कोरोना आतङ्कले थलिएको छ । राज्यले आफ्नो ठाउँमा गरिरहेको छ, यसमा सङ्घ संस्था र हामी जस्ता जिम्मेवार नागरिकको पनि कर्तव्य हुन आउँछ,’ श्रेष्ठ भन्छन् ‘यो सङ्कटको अवस्थामा तराईमा बसोबास गरिरहेका कोही पनि भोजपुरबासी भोको रहनु हुँदैन भन्नेमा म लगायत निर्माण व्यवसायमा रहेका हाम्रो साथीहरूको जोड छ ।’ उनले कोही भोकै हुने अवस्था भए आफूसँग र निर्माण व्यवसायी समूहसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]

समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved