इटहरी/ लकडाउन काे समयमा इटहरी उपमहानगरपालीका वडा नं ५ मा २ वटा हात्ती अाएका छन । २ वटा हात्तीले गाउ तथा बजार क्षेत्रमा पसेर मानीस हरू लाइ त्रसीत बनाएकाे छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पस पुर्ब सिमरवनामा एक जोडि हात्तीको आतंक गाउलेले बताए । स्थानीय र प्रहरी भएर हातीलाइ खेदाएका छन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved