अत्यावश्यक पसलहरु खुल्ला गर्ने निर्णय

  • प्रकाशित मितिः जेठ ११, २०७७
  • 1343 पटक पढिएको
  • समय अनलाइन


भोलिबाट इटहरी उपमहानगरपालिका क्षेत्रका अत्यावश्यक पसलहरु खुल्ने भएका छन् ।

इटहरी वडा नम्वर २ का एक युवकमा ६गते कोरोना भाइरसको पुष्टि भएपछि ५ दिनका लागि इटहरी २ र ३ सिल गर्ने निर्णय गरिएको थियो ।

पाँच दिन सम्म बजार पूर्ण रुपमा बन्द हुदा सर्वसाधरणहरुले अत्यावश्यक सामान किन्न नपाएकाले भोलिबाट विहान ७ देखि १० बजे सम्म खोल्न पाईने भएको इटहरी उपमहानरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved