ईटहरीकायुवाको डिस्र्चाज गर्ने अस्पतालको तयारीकोरोना संक्रमित

  • प्रकाशित मितिः जेठ २१, २०७७
  • 1103 पटक पढिएको
  • समय अनलाइन

इटहरी: इटहरी २ का कोरोना संक्रमित १९ वर्षीय युवाको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
कोभिड १९ अस्पताल बिराटनगरमा उपचाररत युवाको उपचारमा संलग्न अस्पतालका चिकित्सकको भनाइ अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको वताईएको छ ।

उनको फोक्सो सम्वन्धि लगायतको जाचँ पनि गरिएको र सवै रिपोर्ट नेगेटिभ र नर्मल आएको छ । अस्पताल भर्ना भई सकेपछिको पहिलो पिसिआर टेष्टको लागि पठाईएको तर रिपोर्ट आउन वाँकि छ ।

उक्त रिपोर्ट पनि नेगेटिभ आए उनलाई केही दिनमै अस्पताल देखि डिस्र्चाज गर्ने तयारी भईरहेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख राम कुमार धमलाले जानकारी दिए । गत जेठ ६ गते ति युवामा कोरोना संक्रमण देखिएपछि कोभिड १९ अस्पताल विराटनगर स्वास्थ्य उपचारका लागि लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved