शिव सेनाले सुनसरीमा निकाल्यो राँके जुलुुस

  • प्रकाशित मितिः जेठ २५, २०७७
  • 820 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको इटहरीमा शिव सेना नेपालले राँके जुलुस निकालेको छ । सरकारले राष्ट्रघाती एमसीसी पारीत गर्न लागेको भन्दै शिव सेनाले विरोध गर्नु परेको एमसीसीको विरोधमा राष्ट्रवादी शक्ति र शिवसेना नेपाल एक नम्बर प्रदेश कमिटिले हिजो इटहरीमा राँके जुलुस प्रर्दशन गरेको छ ।
हिजो साँझ ७ वजे खेतीखोलाबाट निकालिएको जुलुस चौकमा पुगेर समापन गरिएको थियो । एमसीसीको खारेजी र नयाँ नेपालको नयाँ नक्सा कायम गरिनुपर्ने र भारतले मिचेको सम्पूर्ण जमिन फिर्ता गर्नुपर्ने उनिहरुको माग थियो । शिवसेना नेपाल प्रदेश एकका संयोजक हिरा आर्चाले सम्बोधन गर्दै भन्नुभयो – “नक्सामा मात्र नभई जमिन तत्काल फिर्ता ल्याउँनुपर्छ । लिपुलेक, लिम्पियाधुरा मात्र होइन दक्षिणतर्फ मिचिएको सिमाना पनि तत्काल फिर्ता लिनुपर्छ । ”
राष्ट्रवादीका प्रदेश नम्बर एकका अध्यक्ष सुवास घिमिरेले पनि एमसीसी देशका लागि घातक भएको भन्दै यसलाई तत्काल खारेज गुर्नपर्ने बताउँनुभयो ।
दिनेश काफ्ले, सतिष पोखरेल, बिक्रम सरकार र सुरज कँडेलले पनि राँके जुलुस पछिको कोणसभालाई सम्बोधन गर्नुभएको थियो ।
जुलुसमाथि प्रहरीले सामान्य हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेपमाथि पनि राष्ट्रवादीका नेताहरुले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved