मास्कको अनिवार्य प्रयोग गर्न प्रहरीले चलायो अभियान

  • प्रकाशित मितिः श्रावण १५, २०७७
  • 725 पटक पढिएको
  • समय अनलाइन

 लकडाउनको अन्त्य भएसँगै राजधानी काठमाडौंसहित देशभरका शहरहरूमा चहलपहल बढेको छ ।

चहलपहल बढेसँगै कोरोनाको जोखिम बढ्दा थप सचेत रहन सरकारले आग्रह गरेको छ । लकडाउन अन्त्य भएपनि कोरोना संक्रमणको जोखिम झन बढ्न थालेपछि प्रहरीले सचेतना जगाउने अभियान नै थालेको छ । नुवाकोटमा कोरोना संमणबाट बच्न र बचाउन प्रहरीले ‘मास्कको प्रयोग अनिवार्य गरौँ’ भन्ने नाराका साथ अभियान नै चलाएको छ ।

 

बिहीबार विदुर–४ मा जिल्ला प्रहरी कार्यालय नुवाकोटले र्‍याली नै सञ्चालन गरेको छ । यो अभियानअन्तर्गत मास्क लगाउन अनुरोध गर्दै सार्वजनिकस्थलमा हिँड्डुल गर्दा नलगाए कारबाहीस्वरुप प्रहरीले १०० जरिवाना तिराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved