सेती नदीमा पानीको बहाव बढेपछि सेचत रहन स्थानीय प्रशासनको आग्रह

  • प्रकाशित मितिः साउन १६, २०७७
  • 1074 पटक पढिएको
  • समय अनलाइन

डोटी /लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेपछि त्यस क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।पानीको बहाव बढेकाले नदी आसपासका बस्ती, तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा खतरा हुन सक्ने भन्दै सचेत रहन जल्लिा प्रशासन कार्यालयले आग्रह गरेको बताएको छ ।

सेती नदी आसपासका बस्तीहरु बानी, डुग्रीसैन, गोपघाट, बारपाटा, सरिखोलीसैन, कालागाढ, रामपुर, दपिायल, घोल्तडा तथा नारीदाङका स्थानीयवासीलाई वशिेष गरी रातकिो समयमा सचेत रहन प्रहरीले आग्रह गरेको छ ।नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दपिायल, प्रहरी चौकी तल्तिालीको टोलीले नागरकिलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकङि गररिहेको छ ।

नदी आसपासका नागरकिलाई सुरक्षति रहन र नदीमा माछा मार्दै आएका नागरकिलाई केही दनि नदीमा नजान आग्रह गरएिको छ । यस्तै जल्लिामा रहेका वभिन्नि नदी तथा ठूला खोलामा पानीको सतह मापन गरनिे उपकरण नभएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन स्थानीयवासीलाई प्रशासनले आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved