माइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • 1002 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं : प्राविधिक क्षेत्रमा अग्रणी संस्था माइक्रोसफ्टले परिवार सुरक्षा एप ल्याएको छ । नयाँ एपले परिवारका सदस्यहरुको विद्युतीय र शारीरिक सुरक्षा प्रदान गर्न सहयोग गर्ने अधिकारीहरुले जनाएका छन् । यस एपले विद्युतीय सामग्री प्रयोगकर्तालाई स्क्रिन हेर्न नियन्त्रण गर्ने, स्क्रिनबाट बालबालिकाको स्वास्थ्य जोगाउने लगायतमा पनि सहयोग गर्नेछ ।

यो एप आइओएस र एड्रोइड दुवैमा प्रयोग गर्न सकिने कम्पनीका अधिकारीहरुले ट्वीटरमार्फत् जानकारी दिएका छन् । बालबालिकाहरुलाई कस्ता वेबसाइट हेर्न दिने र कस्ता साइट हेर्न नदिने भनेर नियन्त्रण गर्न सकिने व्यवस्था पनि यस एपमा गरिएको छ । नयाँ एपका प्रयोगकर्तालाई विद्युतीय सामग्रीहरुलाई बालमैत्री बनाउने, क्षति न्यूनीकरण गर्ने, स्वास्थ्यलाई फाइदा गराउने, बानी व्यहोरामा सुधार ल्याउनेलगायतका फाइदा हुने कम्पनीको भनाई छ । 
 
रासस–एएनआई
 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved