नियन्त्रीत लागुऔषध बिक्री बितरण गर्ने माेरङबाट २ जना पक्राउ

  • प्रकाशित मितिः साउन १७, २०७७
  • 992 पटक पढिएको
  • समय अनलाइन

मोरङ / मोरङको पथरी शनिश्चरे नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध गाँजा बिक्री बितरण गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको छ । स्थानीय ३२ बर्षीय बर्ममोहन यादवले लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा आज दिउँसो साँढे ३ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले यादवको घरबाट १ केजी गाँजा र नगद ८ हजार १५० बरामद गरेको हो । यसैगरी गरी सोही कार्यमा संग्लग्न पथरी शनिश्चरे नगरपालिका-४ का १८ बर्षीय दिनेश धिमाललाई समेत पक्राउ गरिएको र दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved