ठगिकाे अभियाेगमा इटहरीका थमानसिह भनिने थमबहादुर पक्राउ

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • 1027 पटक पढिएको
  • समय अनलाइन

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले ठगि गरेकाे अभियाेगमा शुक्रबार इटहरीका  थमानसिह भनिने थमबहादुर राइलाइ पक्राउ गरेकाे छ । पैसा नभएकाे खाताकाे चेक दिएर ठगि गरेकाे अभियाेगमा उनलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

जग्गा काराेबारकाे केसमा बाउन्स चेक दिएपछि उनि बिरूद्ध परेकाे उजुरीकाे अाधारमा प्रहरीले पक्राउ गरेकाे बुझिएकाे छ ।  पक्राउ राइ बिरूद्ध थप अनुशन्धान भइरहेकाे जनाइएकाे छ ।

इटहरी लगायत अासपासका क्षेत्रहरूमा जगगाकाे काराेबार गर्दै अाएका राइ बिभिन्न शिर्षकमा रकम ठगि गर्ने गरेकाे र जग्गालाइ बिशेष कारण देखाउदै अनाधिकृत बैना रकम लिएर ठगि गर्दै अाएकाे पिडितहरू मध्ये हर्कबहादुर बिश्वकर्माले बताए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved