सांसद र ब्यापारी सहित इनरुवाका ४१ जनाको रिर्पोट नेगेटिभ

  • प्रकाशित मितिः श्रावण १८, २०७७
  • 657 पटक पढिएको
  • समय अनलाइन

इनरुवा । इनरुवाका ४१ जनाको पिसिआर रिर्पोट आज नेगेटिभ आएको छ। शनिबार सांसद सीताराम मेहता सहित स्थानीय र व्यापारी गरी ४१ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइए थियो। इनरुवा नगरपालिका स्वास्थ्य शाखाका अनुसार विराटनगरको कोशी अस्पतालमा परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा ४१ जनाको रिर्पाेट नेगेटिभ आएको हो ।

कोरोना पोजेटिभ पाइएका इनरुवा ३ महेन्द्र चोकका पुरुष किनमेलका लागि पुगेको पसल इनरुवाको मुख्य बजारमा रहेको र धेरैको आउजाउ हुने गरेकाले समेत सोही कुरालाई आधार मानी संक्रमित व्यक्तिको परिवार सहित छरछिमेक र बजार क्षेत्रका ब्यापारी लगायत ४१ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षण गरिएको थियो । सुनसरी प्रशासनले संक्रमण समुदायमा फैलिन नदिन इनरुवा नगर क्षेत्रमा शुक्रबार देखि लकडाउनको निर्णय गरेको थियो ।

स्थानिय एक व्यापारीका अनुसार “शुक्रबार देखि नै नगरबासी समुदाय स्तरमा संक्रमण फैलिने त्रासमा थिए। तर आज दिउसो ४१ जनाको पिसिआर रिर्पोट नेगेटिभ आउना साथ नगरबासीको मनमा त्रासको वातावरणमा कमी आएको महसुस सजिलै गर्न सकिन्छ।” कोरोना पोजेटिभ पाइएका पुरुष किनमेलका लागि पुगेको पसलमा कोही पनि संक्रमित नरहेको पिसिआर रिर्पोटबाट प्रष्ट भएको र बजारमा फैलिएको अनावश्य हल्लाको पछि नलाग्न पसल धनिको भनाई छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved