भाइ र भतिजी मिलेर दाजुको हत्या

  • प्रकाशित मितिः साउन २४, २०७७
  • 1023 पटक पढिएको
  • समय अनलाइन

ताप्लेजुङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाइसहित दुई जना पक्राउ परेका छन् ।मेरिङ्देन गाउँपालिका– ५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा मृतकका कान्छा भाइ पेम्बा शेर्पा र भतिजी पाशाङ ल्हामु शेर्पालाई पक्राउ गरिएको हो ।

आफ्नै गोठमा मृत अवस्थामा भेटिएका फुर्वाको हत्या आशंका साउन १९ गते उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा आफूहरूले नै हत्या गरेको स्वीकार गरेपछि शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी ज्यानसम्बन्धी कसूर मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

फुर्वा गत साउन १२ गते घरदेखि करिब ६ घण्टा पैदल दूरीमा पर्ने आफ्नै गोठमा मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा दुई वर्ष अघिदेखि नै सामान्य विषयमा उनीहरूबीच विवाद चल्दै आएको पाइएको डिएसपी श्रेष्ठले बताए

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved