धरानकी उपमेयर बसिन् क्वारेन्टाइनमा

  • प्रकाशित मितिः साउन २५, २०७७
  • 1187 पटक पढिएको
  • समय अनलाइन

 

धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी ( सुवेदि )क्वारेन्टाइनमाबसेकी छिन् ।

भण्डारीकै घरमा सहयोगीको रुपमा कार्यरत् १ कर्मचारीमा कोरोना देखिएपछि क्वारेन्टाइनमाबसेकी हुन् । उनको घर र उपमहानगरपालिकामा समेत सहयोगीको काम गर्दै आएकी र उनको १० वर्षीय छोरामा कोरोना पुष्टि भएपछिधरानकी उपमेयर बसिन् क्वारेन्टाइनमाबसेकी हुन् ।

पिसिआर परीक्षणका लागि उपमेयर भण्डारी, उनकी ७ वर्षीय छोरी, श्रीमान आमाको स्वाब परिक्षण गर्ने बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ । कर्मचारीसँग जोडिएका अन्यलाई पनि कन्ट्याक्ट् ट्रेसिङको आधारमा स्वाब लिइएको प्रमुख मेहताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved