पाैवादुङमा ६ मा मलको हाहाकार

  • प्रकाशित मितिः साउन २५, २०७७
  • 1579 पटक पढिएको
  • समय अनलाइन

जीवन फूयाल/भोजपुरको पाैवादुङमा गाउँपालिकामा कृषि आनुदानमा आएको मल ठेकेदार कम्पनीले बाहिरै बिक्रीवितरण गरेको र सम्बन्धित स्थानीय तहको अन्य वडाहरूमा केही मात्रमा झरे पनि सोही गाउँपालिकाको ६ नम्बर वडा ठूलोदुङमामा भने एकै दाना मल नपाएको नपाएको स्थानीय कृषकहरूले गुनासो गरे।वडा अध्यक्ष दिपक राईलाई हाम्रो अनलाइनले सम्पर्क गर्दा ठेकेदार कम्पनीले मल उपलब्ध नगराएको कारण कृषकलाई दिन नसकिएको जवाफ दिए।स्थानीय बासीहरू केही माहिनाकै समयमा अन्नबाली सकिएपछि परिवार घन्नलाई धाैधाै पर्ने र साझा-विहान छाक टार्न समस्या पर्ने रहेको देखिन्छ। मल नभएको कारण भने जति अन्नबाली उत्पादन नहुने देखिएको र गएको बर्ष समेत खडेरी र फाैजी किराको प्रकोपले उत्पादन कमी भएको र यश बारेमा सम्बन्धित निकायले उचित समयमा राहत उपलब्ध गराउनु पर्ने स्थानीय कृषकहरूको माग रहेको स्थानीय युवा नेता सरोज राई (चाम्लीङ) ले समय अनलाइनलाई बातए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved