घरमै बसेका सशस्त्रलाइ काेराेना पुस्टि पछि पाँचथर नवमीडाँडाका सबै सरकारी कार्यालयहरू बन्द

  • प्रकाशित मितिः श्रावण २७, २०७७
  • 841 पटक पढिएको
  • समय अनलाइन

पाँचथर / ससुराली आएर फर्केका शशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण भेटिएपछि पाँचथरको फाल्गुनन्द गाँउ पालिका १ नवमीडाँडा स्थित एकै परिवारका ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  एकसाता अघि ससुराली घर आएर फर्केका ती जवान सहित साउन २३ गते इलाम स्थित शसस्त्र प्रहरी गणका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नवमीडाँडाका ४ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

 

क्वारेन्टाइनमा राखिएकाहरुमा संक्रमण पुष्टि भएका जवानकी श्रीमती,एकजना बच्चा र बाबु आमा रहेको स्वास्थ कार्यालय पाँचथरका प्रमूख नारदमणी सुवेदीले वताए।उनीहरुलाइ फिदिम स्थित शिक्षा स्रोत केन्द्र भवनको क्वारेन्टाइनमा राख्नुका साथै पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर कोशी अस्पताल बिराटनगर पठाइएको बताइएको छ ।

यसैविच फाल्गुनन्द गाँउ पालिका वडा नम्वर १ को कार्यालयले सूचना जारी गर्दै संक्रमितको परिवारका सदस्यहरुको परिक्षण रिपोर्ट नआएसम्मका लागि वडा कार्यालयवाट हुने सवै सेवा वन्द गर्ने तथा अत्यावस्यक वाहेक सवारी साधन प्रवेशमा पनि रोक लगाउने निर्णय गरेको छ । वजार क्षेत्रका पसल पनि सुरक्षा सावधानी अपनाएर मात्रै खोल्न भनिएको वडाध्यक्ष होमप्रसाद आङदेम्वेले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved