प्रदेश न १ प्रदेशसभा सदस्य माननीय कुसुम श्रेष्ठ र उहाको श्रीमान नयन श्रेष्ठ लाई कोरोना भाइरस पोजेटिभ देखा परेको हुदा उहाँहरुक
२४ गते धरानमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।
उनले लेखेकी छिन् – २४ गते गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएछ। नयन जि र म सगँ एक हप्ताभित्र सम्पर्कमा रहनुहुने सम्पूर्ण महानुभाबहरु सचेत र सजग रहनु होला।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved