सांसद जयकुमारराईले दिए सुनसरी प्रहरीलाई स्वास्थ्य सामग्री

  • प्रकाशित मितिः साउन ३२, २०७७
  • 1547 पटक पढिएको
  • समय अनलाइन

 सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद जयकुमार राईले जिल्ला प्रहरी कार्यलय सुनसरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

कोभिड-१९ बाट देश आक्रान्त भइरहको अवस्थामा प्रहरीलाई समेत संक्रमण बढिरहेको भन्दै सांसद राईले पीपीईलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

सांसद जयकुमार राईको प्रतिनिधित्व गर्दै जिन्यस निरौला लगायतले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सांसद राईले कोरोनाविरुद्धको लडाईमा सुरक्षाकर्मी पहिलो घेरामा रहने र जोखिम पनि बढी हुने भएकाले २५ थान पीपीई प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved