थप ६४१ जनामा कोरोना संक्रमण

  • प्रकाशित मितिः साउन ३२, २०७७
  • 1105 पटक पढिएको
  • समय अनलाइन

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । आज ६४१ जना थपिएका छन् । शनिबार ४६८ थपिएका थिए । शुक्रबार ५९४ थपिएका थिए । सक्रिय संक्रमितको संख्या ९,२२१ रहेको छ । आज १२,२४७ को परिक्षण गरिएको थियो ।

 

यस्तै निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । आज १३४ जना निको भएका छन् । शनिबार १२४ जना थपिएका थिए । शुक्रबार २४० जना निको भएका थिए । विहिबार १०९ जना निको भएका थिए । हालसम्म ६२ प्रतिशत निको भएका छन् ।

मृत्यु हुनेको संख्या १०४ पुगेको छ । आज पर्सा र मोरंगमा एक एक जनाको मृत्यु भएको छ । शनिबार ३ जनाको मृत्यु भएको थियो । शुक्रबार ४ जनाको मृत्यु भएको थियो । विहिबार ४ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ४ वटा छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved