कोरोना जस्तै लक्षण देखिएका युवकको क्वारेन्टिनमै मृत्यु, परिक्षण रिपोर्ट आएन

  • प्रकाशित मितिः भदौ १, २०७७
  • 706 पटक पढिएको
  • समय अनलाइन

जिल्लाको सूर्योदय नगरपालिकास्थित करफोकको क्वारेन्टिनमा बसेका एक युवकको निधन भएको छ। सूर्योदय नगरपालिका–९ का अन्दाजी २२ वर्षे युवकको आइतबार राति निधन भएको हो ।


साउन २६ देखि क्वारेन्टिनमा बसेका ती युवकमा रुघाखोकीलगायत ज्वरोको लक्षण देखिएको छ । भारतको हैदराबादबाट आएका उनको स्वाव संकलन गरी विराटनगर पठाइएको छ । रिपोर्ट आउन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved