स्वास्थ्य सामग्री वितरण गदै इटहरीको विपी मेडिकाे

  • प्रकाशित मितिः भदौ २, २०७७
  • 994 पटक पढिएको
  • समय अनलाइन

इटहरी , विश्वव्यापी रूपमा फैलिँदै गएको नोबेल कोरोना अर्थाथ कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण गर्नका लागि सबैको चासो बढ्दो देखिएको छ । इटहरीमा गुणास्तरीय स्वास्थ्य सेवा दिँदै आइरहेको विपी मेडिकाे  ले इटहरीका अधिकांश  सहकारी , वितीय संस्था ,नेपाल प्रहरी तथा  सुरक्षाकर्मी लाइ स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ । विपी मेडिकाे सञ्चालक गणाेस नेपालले इटहरीमा  कोरोनाको महामारीमा जनताको सेवाका लागि भन्दै आफूले सानो सहयोग मात्र गरेको बताए । उनले अावश्यक परेमा स्थानियलाई पनि स्वास्थ्य सामग्री वितरण गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved