अर्जेन्टिनाबाट धनिया र ब्राजिलबाट चिनी आयात

  • प्रकाशित मितिः असार १०, २०७५
  • 1097 पटक पढिएको
  • Mausam

युवाहरु कोहि ब्राजिलको जर्सी लगाएका हिडेका छन् कोहि अर्जेन्टिनाको ।हामी उनीहरुको फुटबल जर्सि लगाएर मात्र हिड्दैनौँ । ती देशबाट आएको धनियादेखि बुलडोरसमम प्रयोग गरिरहका छौँ । तिनै देशबाट आएको खाद्यान्न हाम्रो भान्सामा पाकिरहेको हुन्छ ।

अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेन, पोर्चुगललगायत देशबाट अर्बौं रुपैयाँको खाद्यान्न नेपालमा आइरहेको छ।

भन्सार विभागको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकमा उल्लेख भए अनुसार अर्जेन्टिनाबाट ७४ हजार २९० केजी धनियाको बीउ आयात गरिएको छ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

यसको मूल्य ३८ लाख ६३ हजार रुपैयाँ रहेको यस्तै, रसियाबाट १२ करोड ४० लाख ५५ हजार रुपैयाँको २४ लाख ७९ हजार २६२ केजी धनियाको बीउ आएको छ। त्यस्तै, सोही बीय आउने देशहरुमा युक्रेन, मोल्डोभा र भारत पनि छन्।

ब्राजिलबाट चिनी, सुकेको सिमी, बोडी, मकैको बीउ, क्रुड सोयबिन तेल, बुलडोजर, मेकअपका सामान लगायत आयात भएको अभिलेख छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved