पोखरामा फेरि थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

  • प्रकाशित मितिः भदौ २, २०७७
  • 728 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं - पोखरामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुष रहेको जनाइएको छ । सोमवार राति मृत्यु भएका उनको मंगलबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । 

मधुमेह, मिर्गौलाका बिरामी रहेका पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि आज नै कास्कीको सेवा अस्पतालमा  कोरोना संक्रमणबाट तनहुँकी ५० वर्षीया महिलाको मृत्यु भएको थियो । 

यस्तै कास्कीमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै महामारी नियन्त्रण गर्न आज राति १२ बजेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved