बाबुराम भट्टराई र उपेन्द्र देवकोटा पढेका स्कुलको विजोक_१२ रुपैयाँको तरकारी भान्सामा पुग्दा ७०

  • प्रकाशित मितिः असार १०, २०७५
  • 1306 पटक पढिएको
  • Mausam

यो हाम्रो समाजलाई दुनियाँकै सबैभन्दा राम्रो बस्ने ठाँउ बनाउने हो भने पत्रकारिता क्षेत्रमा थप प्रतिवद्धता चाहिन्छ । केही तिता मिठा, चिल्ला खस्रा कुरा नभनी बस्नै सकिन त्यसैले आलोचित हुन सक्ने रिक्सलाई यथावत राख्दै पेटबाट घाँटीसम्म आएका कुरा भन्छु नै भन्छु ।

पत्रकारिता र पत्रकारले जुन इज्जत र सम्मान पाउनु पर्ने हो त्यो पाएको जस्तो लाग्दै लागेन । यो देशको पत्रपत्रिकाको इतिहास यति गर्विलो छ कि निरकुंश शासनमा पनि आँफुले लेखेको एउटा शब्द पनि फेरबदल भए गोली खान तयार पत्रकारले जोगाएको विरासत आज जाबो एक पेग रक्सीमा विलिन भयो भने के होला ? एउटा तितो यर्थाथ बोल्न चाहान्छु ।

आफ्ना बारेमा राम्रो लेखिदियोस, बोलिदियोस, देखाइदियोस भनेर धेरै मानिसहरु पत्रकारसँग नजिकिन खोज्छन् । धनाढ्य व्यापारी व्यवसायीहरु पत्रकारलाई हातमा लिनु पर्छ भनेर कति पैसा खर्च गरेर पत्रकारलाई ठुलो ठुलो होटलहरुमा खुवाउछन् । महंगा, महंगा सामान, ग्याजेटहरु गिफ्ट दिन्छन् । कित मिठो बोल्छन् ।

भनेको बेलामा जति व्यस्त भएपनि समय दिन्छन् । सकेसम्म वरपरका सानातिना देशहरु आफ्नै पैसामा घुमाइ नै दिन्छन्, अमेरीका, युरोप, अस्टे«लिया, क्यानाडा जस्ता देश गएको बेला पत्रकारालाई भनेर केही न केही गिफ्ट ल्याइदिन्छन् । दशै तिहार जस्ता चाडमा खाममा हालेर खर्च दिन्छन्, लुगाफाटो र रक्सी दिन्छन् ।

घर, घडेरी, मोटरसाइकल गाडी किन्ने बेलामा फिर्ता गर्नु नपर्ने गरी पैसा पनि दिन्छन् । भन्नुको मतलब पत्रकारलाई प्राय सबैले विशेष महत्व दिन्छन् । म नेगेटीभ होइन पोजेटिभ पाटोमा आउँदै छु । यसको अर्थ के हो भने, उद्योगी व्यापारी नेता कर्मचारी, सेना, प्रहरी सबका सबले बुझेका छन् कि पत्रकारिता र पत्रकार भनेको सानो तिनो मान्छे हुँदै होइन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved