इटहरी/ सुनसरीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेमा इटहरीका ८ धरानमा ५ र औरावनीमा ४ जना रहेका छन् । इटहरीमा भदौ २ गते स्वाव परिक्षणका लागि पठाएको मध्ये थप ५ जना र ३ गते पठाएको मध्ये ३ जना गरि ८ जना नयाँ संक्रमित थपिएका हुन् । इटहरीका संक्रमितहरु वार्ड नं ९ का ३ महिला र १ पुरुष वार्ड नं १२ का १ महिला र १ पुरुष त्यस्तै वार्ड नम्बर ६ की १ महिला र १४ नं वडाको १ जना पुरुष रहेका छन ।यो सगै इटहरीमा जम्मा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved