२४ घण्टामा मकवानपुरमा थपिए २३ जना कोरोना संक्रमित

  • प्रकाशित मितिः भदौ ६, २०७७
  • 929 पटक पढिएको
  • समय अनलाइन

२४ घण्टामा मकवानपुरमा थपिए २३ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा मकवानपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन् ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा प्रगोशालामा ३२ साउन र १ भदौमा संकलन गरिएको स्वाब परीक्षण गर्दा थप २३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

हेटौंडाका १२, मनहरी गाउँपालिकाका आठ, नुवाकोट स्थायी ठेगाना भइ हेटौंडा बस्दै आएका दुई र बाँके स्थायी घर भइ हेटौंडामा कार्यरत एक प्रहरीसहित २३ जना संक्रमित थपिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले जानकारी दिए । 

चौलागाईंका अनुसार संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं ५ का एक, वडा नं १० का ६, वडा नं ७ का एक, वडा नं ९ का एक, वडा नं ४ का एक र वडा नं २ का एकजना रहेका छन् ।

यसैगरी मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका थप आठ जनामा पनि संक्रमण पुष्टि भएको छ । मनहरी गाउँपालिका वडा नं ७ का सात र वडा नं ८ का एक जनामा कोरोना संक्रमण पुष्टि चौलागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved