‘विप्लव’ले छोरोलाई डाक्टर पढाउँदै,

  • प्रकाशित मितिः असार ११, २०७५
  • 1140 पटक पढिएको
  • Mausam

 नेत्रविक्रम चन्द ‘विप्लव’ले भूमिगत भएर चलाएको नेपाल कम्यनिस्ट पार्टी (नेकपा)को गतिविधिले सर्वसाधारण जनताका छोराछोरीको भविष्य अन्धकार बन्ने अवस्थामा पुगेको छ ।

नेकपा निकट विद्यार्थी संगठनसहितका भातृसंस्थाहरूले मोटो रकम चन्दा माग गरेर धम्की, कुटपिट, मोसो दल्ने, जनकारबाही लगायतका गतिविधि गर्दा सर्वसाधारण फेरि आतंकित हुन पुगेका हुन् ।

त्यति मात्रै होइन विप्लव निकटको अखिल क्रान्तिकारीले देशभरिका विद्यालयमा बन्द हड्तालसहितका कार्यक्रम गरेर आतंक मच्चाइरहेको छ । यसबाट सबैभन्दा धेरै साना विद्यार्थीलाई मर्का परेको छ ।

कानून र संविधानविरुद्ध गएर अखिल क्रान्तिकारीले गतिविधि गरेको आरोप प्रहरी प्रशासनको छ ।

नेकपाका महासचिव विप्लवले आफ्ना छोरा प्रकाश चन्दलाई चितवनको एउटा मेडिकल कलेजमा लाखौँ रुपियाँ खर्च गरेर एमबिबिएस डाक्टरको शिक्षा दिइरहेका छन् । लाखौँ रकम खर्च गरेर छोरालाई डाक्टर बनाउँदै गरेका विप्लवले जनताका छोराछोरी पढ्ने विद्यालयहरू भने धमाधम बन्द गराइरहेका छन् ।

विप्लवले छोरा प्रकाश चन्दलाई एमबिबिएस पढाउने लाखौँ रकम कहाँबाट ल्याए भनेर खोजी सुरु भएको छ । प्रकाश पढाइमा अब्बल पनि छैनन् । प्रकाशकै उक्साहटमा चितवनका विद्यालयहरू आइतबारदेखि अनिश्चितकालीन बन्दमा छन् ।

त्यति मात्रै होइन विप्लवले पार्टी निकटको अखिल क्रान्तिकारीलाई असार २० गतेदेखि तीन दिन शैक्षिक हड्ताल गर्न निर्देशन दिएका छन् । त्यति निर्देशनअनुसार पत्रकार सम्मेलन गरेर शैक्षिक आमहड्तालको घोषणा भइसकेको छ ।

जबकि निजी विद्यालयहरूले असार १७ गतेदेखि परीक्षा गराउँदै छन् । परीक्षालाई असर पर्ने गरेर अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल घोषणा गरेको छ ।

राजनीतिक उदेश्य र चन्दाका लागि विप्लवले विद्यालयलाई निशाना बनाएकोमा अभिभावकहरूले आक्राश व्यक्त गरेका छन् । आफ्नो छोरोलाई एमबिबिएस डाक्टर पठाउने अरुका छोराछोरीलाई राजनीति उदेश्यका लागि लडाउने भनेर विप्लवको आलोचना पनि भएको छ ।

एकजना अभिभावकले भने, ‘विप्लव र उनको अखिल क्रान्तिकारीलाई विद्यालयका मालिकसँग चन्दको विषयमा समस्या छ भने मालिकहरूसँग डिल गरे हुन्छन् । विद्यार्थीको पठन पाठनलाई किन अबरोध पु-याउने ?’ विद्यालयको पठन पाठन बन्द गराउँदा लाखौ विद्यार्थी पढ्नबाट बञ्चित हुन्छन् ।

काठमाडौं, ११ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ले भूमिगत भएर चलाएको नेपाल कम्यनिस्ट पार्टी (नेकपा)को गतिविधिले सर्वसाधारण जनताका छोराछोरीको भविष्य अन्धकार बन्ने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]

समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved