नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिए

  • प्रकाशित मितिः भदौ ९, २०७७
  • 1542 पटक पढिएको
  • समय अनलाइन

। विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन् ।
मंगलबार कलेजको इमरजेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले राजिनामा दिएका हुन । नोबेल मेडिकल कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक पाएका छैनन् । समयमा नै पारिश्रमिक पाउनु पर्ने र काेराेना महामारीमा काम गर्दा प्राेत्साहन भत्ता माग गरेका थिए ।
तर व्यवस्थापनले अटेर गरेपछि स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएर आन्दोलित बनेका हुन । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा पत्र बुझाएकाे जानकारी दिए । उनका अनुसार कर्मचारीले पाँच हजार पारिश्रमिक थप गर्नुपर्ने माग राखेका थिए । तर व्यवस्थापनले दिन नसक्ने बताएको   

   नोबेल मेडिकल कलेजमा कार्यरत नर्सहरुले आफ्नो माग सुनवाइ नभएपछि सामूहिक राजीनामा दिएका छन् । अस्पतालमा काम गर्दै आएका स्टाफ नर्सहरूले राखेको ७ बुँदे माग नोबेल मेडिकल कलेज प्रशासनले सुनवाइ नगरेको भन्दै नर्सहरूले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बीमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही पनि संक्रमित भएमा सम्पूर्ण खर्च, प्लाज्मा थेरापी, आइसीयू र भेन्टिलेटरको खर्च अस्पतालले व्यहाेर्नुपर्ने र यदि संक्रमितसँगको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी पाँचदिन क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा पुनः डियुटीमा लगाइनुपर्ने, इमर्जेन्सीको रेडजोनलाई कोभिड आइसोलेसन समान नर्सिङ्ग स्टाफहरुले व्यवस्थापन साथै तलब, सुरक्षा र ७ दिन अस्पताल क्वारिन्टन त्यसपछि सात दिन होम आइसोलेसनको व्यवस्थापन हुनुपर्ने लगायतका माग राखेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले राखेको माग सुनवाइ नहुने भएपछि हामीले सामुहिक रुपमा राजीनामा दिएको एक नर्सले बताइन् । ‘कोभिड १९ को महामारीको बेला हामी आफ्नो ज्यानलाई जोखिममा राखेर सेवा दिदै आएका छौं,’ ती नर्सले भनिन्, ‘अस्पतालले हाम्रो सुरक्षाको विषयमा कहिले चासाे देखाएन् । हामी स्टाफ नर्सहरू न्यूनतम सुरक्षा सामाग्रीको प्रयोग गरी सामुदाय स्तरमा संक्रमण फैलिरहेको अवस्थामा सेवा दिन बाध्य भएका छौ । सेवा सुविधाको विषयमा पनि अस्पतालले चासो देखाएन । हाम्रो माग सुनवाइ नभएपछि सामूहिक राजीनामा दिन बाध्य भएका हौं ।’ हामीले दिएको राजिनाले विरामीमा पर्न गएको असुविधाप्रति अस्पताल स्वयम जिम्मेवार हुनुपर्ने उनीहरूले राखेको राजीनामा पत्रमा उल्लेख । केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको नोबेलकै एकजना नर्सलाई अस्पताल प्रशासनले माग सुनवाई नभएपछि राजीनामा दिन बाध्य भएको बताइएको छ । हालसम्म नोबेल अस्पतालका कार्यरत एक दर्जन नर्स कारोना संक्रमित भइसके / विश्वब्यापी रुपमा फैलीरहेको यश कोभीड- १९ को त्रास देश भरी नै फैलlजोखिमको समयमा अस्पतालकाकार्यरित अस्पताल छोड्नु पर्यो ।रुपमा रहेको नोबेल मेडिकल कलेज अस्पतालमा कार्यरत ५५ जना कर्मचारीले आज एकै साथ राजिनामा दिएका छन् । कोरोनाको कहर बीच समेत आफुहरुले ज्यानको परवाह नगरी दिनरात एक गरेर काम गरेतापनि अस्तपालले हाम्रो कार्यको कदर नगरेको तथा कोरोना भाईरससंग लड्ने उचित सुरक्ष

यस्तो विषम परिस्थितीमा समेत काम गरे वपत प्रोत्साहन पाउनु त कता हो कता तलव समेत समयमा पाएका छैनौं । यस्तो अप्ठ्यारो परिस्थितिमा जोखिम मोलेर काम गरिरहँदा पनि हाम्रो बारेमा अस्पताल प्रशासनले खासै ध्यान न दिएको उनको गुनासो 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved