निराशामा कलाकार

  • प्रकाशित मितिः भदौ १८, २०७७
  • 1060 पटक पढिएको
  • समय अनलाइन

इटहरी , बिश्वका अधिकांस ब्यापार ब्यबसायको अवस्था डमाडोल अवस्थामा छ । पछिल्लो समय नेपालका पनि धेरै ब्यापार ब्यबसायको अवस्था नाजुक बन्दै गएको छ । यतिखेर ब्यापार ब्यबसाय मात्र नभई कलकारिता गरेर जिवन चलाउने अधिकांसको अवस्था समेत खच्किदै गएको हामिले देख्न सक्छौ । नेपाल सरकारले कोरोनाको महामारि फैलिरहदा मानिसको आवत जावत र भिडभाडलाई नियन्त्रण तथा कुनैपनि भेला सभा समारोह नगर्न आर्गह समेत गरेको छ, तर कलकारिता गरेर खाने कसैलाई स्थानिय सरकार , प्रदेश सरकार र सघिय सरकारले कुनै वास्ता गरेको पाईदैन । मुख्यतया कोरोना महामारिले गर्दा धेरै मानिसको भेलालाई सरकारले प्रतिबन्ध लगाएसंगै कुनैपनि क्षेत्रमा पुराण तथा धार्मिक कार्य गर्न समेत रोक लगाएको छ , तर त्यहि पुरानमा कलकारिता गर्ने अर्थात भजन गाएर घर परिवार चलाउने कलाकारको समेत यतिखेर अवस्था बिग्रदै गएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिए संगै यसको असर होटेल, रेस्टुरेन्ट, हवाई, जल र स्थल धार्मिक समारोह आदिमा प्रत्यक्ष असर परेको देख्न सकिन्छ ।
लामो समयबाट पुराण सञ्चालनमा रोक लगाएपछि बेरोजगार बनेका मोरङको सुन्दरहरैचा नगरपालिकाका ७ का राजन खतिवडाको अवस्था समेत उस्तै बनेको छ । लामो समयबाट पुराण कलाकारको रुपमा काम गर्दै आएका उनि ६ महिनाबाट बेरोजगारि बनेका छन् । उनले कलाकारिताबाटै परिवार चलाउदै आएका थिए तर लामो समयको बन्दाबन्दिका कारणले यतिखेर परिवार चलाउन समस्या हुन थालेको उनले सप्तकोशि अनलाईनलाई बताएका छन् । सरकारले बेलाबेला ब्यपार ब्यबसाय सञ्चालन गर्न अनुमति दिदै आएको छ , ठुला कलाकारहरुलाई समेत यो अवस्थामा त्यति समस्या भएको हैन तर जो यसरी पुराणमा कलाकारिता गरेर परिवार चलाउछन उनिहरु मध्य धेरैको अवस्या उस्तै रहेको छ । अझैपनि कोरोना महामारिको अन्त्य हुने टुङगो छैन अहिले उनी जेन तेन अ‍ैचो पैचो गरेर जिविका चलाउन बाध्य छन कोरोना सकिन्छ अनि नमरी बाचियो भने ऋण तिरौला भन्ने बाहेक अर्को कुनै बिकल्प केही नरहेको उनी बताउछन । उनी भन्छन म जस्तो सुकै काम गर्न तयार छु गरि खान लाई लाज छैन मलाई तर यो समयमा काम पाउन पनि उत्तिकै मुस्किल छ कसैलाई दोस लाउने पनि ठाउँ छैन समय नै यस्तै छ जताततै खै के गर्ने के नगर्ने भन्दै उनी दिन प्रती दिन निराश बन्दै गएका छन दैनिक जिवन चलाउने एकमात्र माध्यम कलकारिता हो उनले भने तर यसै क्षेत्रमा कोरोनाले प्रत्यक्ष रुपमा ठुलो असर पुर्र्याउदाँ म लगाएत यो क्षेत्रका धेरैले समस्या भोग्नु परेको छ ।
राजन खतिवडा एउटा प्रतिनिधि पात्र मात्र हुन नेपालमा धेरैको अवस्था उस्तै रहेको छ । यि कलाकारको लागी कुनैपनि निकायले समस्या समाधानका लागी कुनैपनि पहल गरेको पाईदैन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved