हाेटल प्रिमियर स्कुलले कक्षाकाे ११ का लागि भर्ना खुल्ला

  • प्रकाशित मितिः भदौ १८, २०७७
  • 714 पटक पढिएको
  • समय अनलाइन

इटहरी /स्थापनाकाे छाेटाे समयमा नै चर्चा बटुलेर बेग्लै पहिचान बनाइसकेकाे सुनसरीकाे इटहरीस्थित हाेटल प्रिमियर स्कुलले कक्षाकाे ११ का लागि भर्ना खुल्ला गरेकाे छ ।
बिहीबार अाफ्नै भवनमा अायाेजित पत्रकार भेटघाट कार्यक्रममा प्रमियरले यस्ताे जानकारी दिएकाे हाे । काेराेना महामारीकाे बिच अनलाइन प्रकृियाबाट भर्ना लिने स्कुलका सञ्चालक सुनिल भुषालले बताए ।
यसै शैक्षिक सत्र देखि कक्षा ११ मा ब्यवस्थापन संकायमा बिभिन्न एेच्छिक बिषयहरू राखेर बजारकाे उचित मागलाइ ध्यानमा राखि भर्ना खुलाइएकाे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
विद्यार्थी मैत्री र आधुनिक प्रविधिकाे प्रयाेग गरेर विद्यार्थीलाइ अध्यापन गराउने सञ्चालक भुषालकाे भनाइ छ । प्रिमियर स्कुलले विद्यार्थीकाे क्षमता बिकासकाे लागि अध्यनरत समयबाट नै इन्टनशिपकाे व्यवस्था गरकाे छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved