इटहरी‌मा थप ७ जनामा कोरोना संक्रमण

  • प्रकाशित मितिः भदौ २१, २०७७
  • 670 पटक पढिएको
  • समय अनलाइन

इटहरी उपमहानगरपालिकामा थप ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

भाद्र १७ गते गरिएको स्वाब संकलन मध्य थप ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरु इटहरी ३ का १ जना, ३६ बर्षीया महिला, इटहरी ४ का १ जना, ५० बर्षीय पुरुष, इटहरी ५ का २ जना, ८ बर्षीया बालिका र‌ ३७ बर्षीया महिला, इटहरी ८ का ३ जना, ७ बर्षीय बालक रहेका छन् ।

त्यस्तै, १७ र‌ २० बर्षीया महिला रहेका छन् ।

यो सँगै इटहरीमा हालसम्म संक्रमण पुष्टि भएकाको संख्या २ सय ३८ जना पुगेको छ । त्यस्तै, कोरोना जित्नेको संख्या ६५ पुगेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved