भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जब जिउँदै करेत सर्प निले...

  • प्रकाशित मितिः भदौ २१, २०७७
  • 962 पटक पढिएको
  • समय अनलाइन

भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जिउँदै सर्प निलेका छन्। भारतको उत्तर प्रदेशको बरेली जिल्लामा यो अचम्मको घटना भएको हो।

टाइम्स अफ इन्डियामा प्रकाशित खबरअनुसार धर्मपाल नाम गरेका किसानका एक वर्षीय छोराले ६ इन्च लामो करेत सर्पको बच्चा निलेका हुन्।

खेलिरहेका ती बच्चाको मुखमा उनकी आमाले जब केही वस्तु देखिन् तब हतपत तानिन्। निकालेर हेर्दा त्यो वस्तु जिउँदो सर्प पाइन्।

ऋभलतगचथ mबकबबि
त्यसपछि उनका बुबा ती बच्चा र सर्प लिएर अस्पताल पुगे। इमर्जेन्सी स्वास्थ्य अधिकारी डा‍। हरिश चन्द्रलाई छोराले सर्प निलेको जानकारी लिँदै मरेको सर्पको बच्चा टेबलमा राखे।त्यसपछि हतपत ती बालकलाई इमर्जेन्सी वार्डमा भर्ना गरियो।

डाक्टरले त्यो सानो सर्प करेतको बच्चा भएको बताए। तर समयमै उपचार गरिएका कारण बच्चा खतरामुक्त भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved