मेडिकल सुपरिटेन्डेन्टमा डा. पाण्डे नियुक्त

  • प्रकाशित मितिः भदौ २५, २०७७
  • 1144 पटक पढिएको
  • समय अनलाइन

डिलकुमारी नेपाल , चितवन/ भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा कार्यरत डा पाण्डेलाई भरतपुर अस्पतालको मेसुका रुपमा कामकाज गर्न खटाएको छ।स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार डा पाण्डेलाई मेसुको जिम्मा दिने निर्णय गनुभएकाे हाे। मन्त्रालयको कर्मचारी प्रशासनले मन्त्रीस्तरिय निर्णय अनुसारको पत्र आज डा पाण्डेलाई दिनुभयाे। भरतपुर अस्पतालमा डा श्रीराम तिवारी मेसु थिए। डा तिवारी कोरोना संक्रमितको उपचारमा खटिँदा आफैं संक्रमित भएका थिए। नवनियुक्त मेसु डा पाण्डे ११ औं तहका प्रमुख कन्सलटेन्ट जनरल फिजिसयन पनि हुनुहुन्छ ।डा .पाण्डे पनि नेपालगञ्जमा सेवारत रहँदा कोरोना संक्रमित हुनुभएकाे थियाे। डा .पाण्डे र डा तिवारी दुवैजना कोरोना संक्रमणमुक्त हुनुभएकाे छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved