किरात राई विद्यार्थीसंग द्धारा भोजपुरका ओष्टि ओमाइलिटिस बिरामिलाई,१७ लाख बढि रकम हस्तानतरण ।

  • प्रकाशित मितिः भदौ २९, २०७७
  • 878 पटक पढिएको
  • समय अनलाइन

इटहरी , भोजपुरको रामप्रसादराई गाउँपालिका ४ ओख्रेका एक वालकलाई ’ओस्टियोमाइलिटिस’ रोगले ग्रस्त भएका छन् ।हाल उनि इटहरी ५ मा बसोबास गरिरहेका छन् ।
’ओस्टियोमाइलिटिस’ अर्थात गोडाको हड्डी टुक्रिएर झर्ने रोग जसले उनि १४ बर्षिय बालक बिगत ३ बर्षबाट रोगसंग लडिरहेका छन् ।
उक्त बालक पारुहाङ राईहाल इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा बसोबास गर्छन । यतिखेर उनलाई बिभिनन संघ सस्थाबाट आर्थिक सहयोग संकलन भइरहेका छ । उक्त बिरामी वालकका लागी किराँत राई विद्यार्थी संघले सञ्चालन गरेको सहयोग अभियानमा संकलन भएको रकम वालकलाई हस्तान्तरण गरिएको छ । यो रोग जटिल र दुर्बल रोग रहेको पीडितको भनाई रहेको छ । पारुहाङ राई बचाउ अभियान सन्चालन गरेर उनलाई इटहरीमा एक कार्यक्रमको आयोजना गरी १७ लाख ३२ हजार ७ सय २३ रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेको छ ।
यसरी किराँत राई विद्यार्थी संघले हाम्रो यो सहयोग अभियान आवश्यक परेमा यसलाई अझै निरन्तरता दिने किराँत राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले जानकारी दिए ।

उनका बाबुले ४ बर्षमा उनलाई छोडेर गएको र आमा पनि बैदेसिक रोजगारिका लागी बाहिर गएकाले उनको आर्थिक अवस्था कमजोर रहेको कुरा उनका आफन्त प्रबिना राईले जानकारि दिएकि छन् ।

१७३ भन्दा बढी दाताबाट दुई महिनाको अवधिमा उक्त रकम संकलन गरिएको उनले बताए । यो रोग कहिले निको हुन्छ भनेर कुनैपनि डाक्टरले भन्न सकेका छैन्न तरा उपचारको भने लामो प्रकृया पश्चाल ठिक हुने भनाइ छ , उनको हाल सम्म ९ लाख भन्दा माथि उपचार खर्च लागीसकेको छ अझै कति सम्म लाग्ने भन्ने यकिन भएको छैन ।
पीडित बालकको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु गरिएको बताईएको छ । आर्थिक अवस्था कमजोर भएका बाललको सानैमा आमा बुबाबाट टाडा हुनु परेकाले उनि हाल इटहरीमा उनका आफ्न्तकामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved