वालगायक सन्देस पौडेलको “मेरी आमा” म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित )

  • प्रकाशित मितिः आश्विन ३०, २०७७
  • 1078 पटक पढिएको
  • समय अनलाइन

वालगायक सन्देस पौडेलको “मेरी आमा” म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित )

इटहरी / भर्खरै गायन क्षेत्रमा प्रवेस गरेका वाल गायक सन्दश पाैडेलकाे अावाजमा ”मेरी आमा” बोलको नयाँ म्युजिक भिडियोे सार्वजनिक भएको छ । प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड भएको उक्त गितलाइ  म्युजिक भिडियाेकाे रूपमा भने राजकुमा कुवंर र गोबिन्द दुलालले निर्देशन गरेका छन । संदेश पौडेल र बरिष्ठ गाइका संगीता प्रधान राणाको स्वरमा रहेको यो म्युजिक भिडियोलाइ सह निर्देशनमा बिशाल केसि, छायाँकनमा अनिल जिसि, सम्पादन सिमली मिडियाले गरेको छ, श्रृगारमा डेनि कोइराला रहेकि छिन्  भने शर्मा ललिताकाे रचना रहेकाे छ  ।

गितको रेकडिङ केहि दिन अगाड सकिएपनि म्युजिक भिडियो भने भर्खरै बजारमा आएको मेरी आमा गीतका निर्देशक राजकुमार कुवरले बताए । त्यसैगरी संगीतकारमा रमेश सुबेदी र गीतको एरेन्जमा बरिष्ट गाएक बिबि अनुरागी रहेका छन् । नव प्रतिभाका रुपमा यो दोस्रो गीतले भोलिका दिनमा अभिनय क्षेत्र  सगै गायन क्षेत्रलाई सशक्त बनाउँदै जाने वाल गायक संदेश पौडेलले बताए ।

यस म्युजिक भिडियोको मुख्य अभिनयमा गायक सन्देेस पौडेल र समिला  शर्मा रहेका छन् भने अन्य कलाकारहरु निरु मगर, स्याम प्रसाद खनाल, सन्तोष भण्डारी, रविन्द्र चौलागाइ, गोबिन्द दुलाल, रेसु रेलि माया घिसिङ र सुस्मा बस्नेत बिकरालको प्रश्तुति रहेको छ ।

पौडेल हाल बागबजार स्थित रियाज संगीत पाठशालाका म्यानेजिङ डाइरेक्टर गायक तथा संगीतकार नरेस भुट्तेलसंग गित संगीत सिक्दै आएका छन् ।

(भिडियो)

https://www.youtube.com/watch?v=jGxoE5F3hEw&feature=share&fbclid=IwAR2I0ARiMdYotdluKRDXmFgleRBHR5vZZfbSQ4EcdJR_Z8E-73VNL76oPOA

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved