केन्द्रीय सदस्यमा केदार राइ मनोनीत

  • प्रकाशित मितिः मंसिर १२, २०७७
  • 1749 पटक पढिएको
  • Bhuwan poudel

गौरबशाली पार्टी (गोपाल किराँती नेतृत्वको)नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) को एतिहासिक छैटौ केन्द्रीय समिती को बैठक बाट केन्द्रिय सदस्य जस्तो गरिमामय  मा सर्बसहमत निर्बाचित हुनुहुने  युवा कमरेड हरुमा ( प्रकश दुमि राई ,अर्जुन लामा,केदार मेवाहाङ्ग राई,कल्पना मुखिया,लता कार्की,बिब्लप राई,बिनिता राई  हुनुभएको छसाथै माओवादी केन्द्रका  केदार राइले बताए नेपाल सरकारमा दुई तिहाईको सरकारले पनि नेपाली जनताको हितमा चाहेजस्तो कदम नचालेको देश र जनताको लागि सुसासन सम्रिद्धि नारा मात्र सिमित रहेको आम जनताले बुझि सकेका छन नयाँ सक्ति बैकल्पिक रूपमा माओवादी केन्द्री देश र जनताको पक्षमा सधैभरि आवाज उठाउँदै आइरहेको सबैलाई जानकारी नै छ त्यसैले देश र जनताको पक्षमा सधै माओवादी  केन्द्रका सबै जनताको पक्षमा हक अधिकार स्थापना भएको बताए। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved