ल्यापटप चोरी गर्ने २ जना मानिस ल्यापटप सहित पत्क्राउ

  • प्रकाशित मितिः पुष १४, २०७७
  • 319 पटक पढिएको
  • समय अनलाइन

 

ईटहरी/   सुनसरी इटहरी उमनपा वडा न. ६स्थित अलईलेक्ट्रोनिक एण्ड टेक्निकल ईलेक्ट्रोनिक ईन्स्टिच्युट प्रा.लि.को अफिस वाट DELL कम्पनीको  ल्यापटप चोरी गर्ने मानिसहरुको सिसि टिभिको फुटेजको आधारमा खोजतलास गर्दै जाने क्रममा मिति २०७७।०९।१३ गते जिल्ला सुनसरी इटहरी उमनपा वडा न. ६ बिराटनगर लाईन स्थितमा ऐ.ऐ. १० बस्ने बर्ष ३० को मनोज कार्कीलाई शंका लागी सोधपुछ गर्दा अलईलेक्ट्रोनिक एण्ड टेक्निकल ईलेक्ट्रोनिक ईन्स्टिच्युट प्रा.लि.को अफिस वाट चोरी गरेको DELL कम्पनीको VOSTRO कालो रङको ल्यापटल जि. सुनसरी इटहरी ६ स्थित बिराटनगर लाईनमासुनचादी व्यवसाय गरी वस्ने जिल्ला सुनसरी ईटहरी उ.म.न.पा.वडा नं. २ बस्ने बर्ष को २८ श्याम वि.क.लाई विक्री गरेको भनि वताएको हुदा निज श्याम वि.क.लाई इटहरी उमनाप वडा न. ६ स्थितमा फेला पारी निजले पसलमा चलाई रहेको अवस्थामा उक्त ल्यापटप फेला परेको हुदा ल्यापटप चोरी गर्ने मनोज कार्की तथा ल्यापटप खरिद गर्ने श्याम वि.क समेतलाई पक्राउ गरी निजहरुलाई चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालत सुनसरीबाट म्यादथप गरी थप अनुसन्धान कार्य जारी रहेको जानकारी ईलाका प्रहरी कार्यालय ईटहरीका  प्रहरी निरीक्षक  केशबकुमार कटुवालले जानकारी  दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved