नवगायक कविराज खड्काको पहिलो गित सार्वजनिक

  • प्रकाशित मितिः माघ १६, २०७७
  • 822 पटक पढिएको
  • समय अनलाइन

इटहरी, भनिन्छ गित भन्ने बित्तिकै एकदमै सरल हुनुपर्छ,ताकी जोसुकैले सहजै बुझ्न सुन्न र हेर्न सक्ने,गितमा त्यती धेरै गहिरो अर्थ राख्ने शब्द भन्दापनी सरल वा सहज रुपमाबुझ्न सक्ने शब्द र कथा लेख्न सकियो भने सम्पुणर् गित श्रोताहरुले सहजै बुझ्छन र सबैको प्यारो बन्ने गर्छ । बजारमा कमै मात्रामा पाइन्छन यस्ता सिर्जनाहरु ।
र यस्ता सिर्जनाहरुले बजारमा राम्रो छाप पनि छाडेको पाइन्छ । । यस्तै गित बजारमा आउने क्रममा नवगायक कविराज खड्काको तिमिनै बस्नु मुटुमा बास बोलको गित सार्वजनिक भएको छ । उक्त गित गायक आफैले लेखेका हुन । गितमा संगित गणेश रिजालले दिएका छन भने एरेन्ज देवेस राइको रहेको छ । उक्त गितमा कलाकार शुशिल भट्टराई र गोल्डेन आइडल सिजन ६ की विजेता सेविका कोइरालाले डेव्यु गरेका छन । ड्रिम्स मल्टिमिडिया मार्फत छाँयांकन भएको उक्त गित पुर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । कलाकारिता क्षेत्रमा एउटा एउटा छुट्टै छाप छोड्न सफल सुशिल भट्टराइले पहिलो पटक दर्शक सामु मोडलको रुपमा प्रस्तुत भएका छन भने उक्त गित उनको आफ्नै युट्युब च्यानल (शुशिल भट्टराई) मार्फत बजारमा ल्याइएको छ ।
भोजपुर तिवारी भङ्ज्याङ घर भएका कविराज पढाई संगै संगित लाइ पनी उत्तिकै महत्व दिएर संगितकार गणेश रिजाल संग इटहरीमा संगित सिक्दै आएका छन । कविराज खड्काले मौसमी गित भन्दा पनि सदाबाहर गित बजारमा ल्याउन रुचाउछन भने, सबै किसिमका गितहरु सुन्न पनि रुचाउछन,शब्द लेखनलाई उत्तिकै मन पराउने गायक कबिराज खड्काको यो पहिलो गित हो ।
पुरा भिडियो तल राखिएको छ ः

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved