आगामी साउन २९ देखि भदौ १ सम्म इन्डोनेसियामा हुने १८ औं एशियन गेम्सकालागि २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै इन्डोनेसिया जाने अन्तिम २० खेलाडी छानेको हो। टोलीको मुख्य प्रशिक्षकमा जापानी प्रशिक्षक ग्याथुकी कोजु र प्रशिक्षकमा बालगोपाल महर्जन छन्। छनोटमा परेका खेलाडीहरू

प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved