बिचार
दैनिक रुपमा बिद्दयमान बलत्कार जस्तो अपराधिक गतिबिधिले हरेक महिलामा नकरात्मक प्रभाब परीरहेको छ! जसरी खुलेआम सडकमा छोरीहरु डिडिरहदा ,जागिरको क्रममा ,कसैको बड्डे पार्टी स्कुल ,कलेज जुनसुकै क्षेत्रमा पनि महिलाहरु असुरक्षित रहेको महसुस हुने गर्दछ!
स्कुल गएकी छोरी टाईममा घर नआउदा के होला भनेर हरेक घरका आमाबुबाहरु सस्ङ्कित ,त्रसित हुनेकुरा सबैमा अवगत नै छ !
जस्ले गर्दा घरपरीवारमा छोरीहरुलाई खुलेआम हिड्न बाट बन्चित हुन सक्ने ,गाउले परीबेसमा हुर्केका महिलाहरुले सिक्षा क्षेत्रबाट बन्चित हुन सक्ने प्रवल सम्भावना रहेको छ
त्यस्तै गरेर सहरी क्षेत्रमा पढेलेखेका आम महिला हरुलाई पनि जागिर बाट आउदा जादा ,कलेज ,स्कुल ,ट्युसन लगायतका हरेक शैक्षिक गतिबिधीहरु लिन बाट बन्चित हुन सक्ने सम्भावना छ! हरेक छोरी चेलिहरुको मानसपटलमा
असुरक्षित जिवन प्रति नकरात्मक प्रभाब पर्ने सक्छ जस्ले गर्दा उनिहरुले पुरुस प्रति हेर्ने नजरमा पनि नकरात्मक प्रभाब पर्न जान्छ !समाजमा हुने एक दुई जना
फोहोरी चरित्र भएका ब्यक्तिहरुले गर्दा पुर्ण अरु राम्रा चरित्र भएका ब्यक्तिहरुलाई सम्म समाजमा नारी प्रतिको घृणित ब्वहार सहनु नपर्ला भन्न सकिन्न!
जमुना क्षेत्री
ईटहरी
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved