२०७७ जेठ १५ गते अर्थमन्त्रि डा.युवराज खतिवडा दा्रा केन्द्रिय संसद्को दुवै सदनमा प्रस्तुत:
~ कुल बजेट-१४ खर्ब ७४ अर्ब ६४ करोड
~ चालु खर्च-९ खर्ब ४८ अर्ब ९४ करोड (६४.४%)
~ पॅंजीगत खर्च -३ खर्ब ५२ अर्ब ९१ करोड (२३.९%)
~ वितिय खर्च -१ खर्ब ७२ अर्ब ७९ करोड (११.७%)
~ राजस्वबाट - ८ खर्ब ८९ अर्ब ६२ करोड
~ बैदेशिक अनुदानबाट- ६० अर्ब ५२ करोड
~ बैदेशिक ऋणबाट - २ खर्ब ९९ अर्ब ५० करोड
~ आन्तरिक ऋणबाट - २ खर्ब २५ अर्ब
~ आर्थिक वृदीको लक्ष्य- ७%
स्रोत: ने. रा. बैक website
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved