आइतवार राष्टियसभामा सम्वोधन गर्दै पॖधामन्त्ती केपी शर्मा अोलिले सरकारले १ दिन बिदा दिने निर्णय गरेको बताउनु छ।
यो दिनलाई राष्टिय उत्सवको रुपमा मनाउन सर्वजनिक बिदा दिने निर्णय गरीएको अोलीले बताउनु भयो।
यो दिन थारु जातिको लागि मात्त नभई अरु जातिले पनि मनाउने भएको कारण जनताको भावना आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको बताउनु भयो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved