नेपाल कम्युनिष्ट पाटी (नेकपा )का केन्द्रीय केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहल नेपाल समुहले अबिस्वास प्रस्तावित फिर्ताा लिएको बताएको छ l
भरतपुरमा आयोजित राष्ट्रिय युवा संघ पाल चितवनको कमिटि घोषणा सफत ग्रहण तथा कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सूर्य सिंह आफ्नै पार्टीमै रहने जिकिर समेत गरे I
दाहाल - नेपाल पाटि फुटाएर जानुु भो तर पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन मैले पाटी फुटाइदिए नेेर निर्वाचन आयोगमा जानु भएको छैन किना भने उहाँलाई सुर्य चिहिनको माया लागेको छ l उनले भने आगामी निर्वाचनमा सुर्य चिन्न विहिन दाहाल र नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन
जिल्लामा सुशील केसीको संयोजकत्वमा युवा संङघ गठन गरिएको छl
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved